आइतबार, वैशाख ७, २०८२

पदम गौतमको औपन्यासिक कृति विश्रामपुर सार्वजनिक

नेपालखोज २०७७ फागुन ७ गते १२:४६


काठमाडौँ । पदम गौतमको विश्रामपुर नामको औपन्यासिक कृति बजारमा आएको छ । राजनीति हुँदै साहित्य र पत्रकारितातर्फ उन्मुख पदमको यो पहिलो औपन्यासिक कृति हो ।

गौतमका उपन्यास बाहेक फूलको लासमाथि र रगतको शयनकक्षमा नामको दुई कविता संग्रह प्रकाशित भएका थिए । साथै उनको एकलासको फूल र घाम झुल्कनुअघि गजल संग्रह पनि प्रकाशित छन् ।

प्रतिक्रिया