ग्ल्यामर छवीकी मल्लिका शेरावत
नेपालखोज
२०७७ फागुन ७ गते १३:१५

मल्लिका शेरावत एक भारतीय चर्चित मोडल तथा अभिनेत्री हुन् ।

उनको जन्म रिमा लाम्बामा भएको थियो ।

यीनको उचाइ लगभग ५ फिट ६ इन्च रहेको छ ।
यी अभिनेत्रीले भारतमा एकताका आफ्ना ग्ल्यामर छवीका कारण तहल्का चुटेकी थिइन् ।

यीनको सेक्सी लुकमा फिदा हुने युवापुस्ता अझै पनि घटेका छैनन् ।
लकडाउन पछि खासै चर्चामा नरहेकी मल्लिका अहिले चुपचाप छिन् ।
सम्बन्धित
प्रतिक्रिया