साउथको फिल्ममा काम गर्ने निधो भइसकेको छैन भन्ने स्वस्तिमको उद्घोष
नेपालखोज
२०७७ फागुन ७ गते १५:२०

काठमाडौं । स्वस्तिमा खड्काले साउथ फिल्ममा काम गर्ने अफर आए पनि त्यसमा काम गर्ने अझै निधो नभएका जानकारी दिएकी छिन् ।
स्वस्तिमा खड्काको चर्चा चलचित्र बुलबुलमा काम गरेपछि उनको चर्चा नेपाली फिल्मी क्षेत्रमा चुलिएको थियो ।
हाल उनलाई एक साउथ फिल्मको अफर आएको समाचारहरु बाहिरिएका छन् । तर, स्वस्तिमाले साउथ चलचित्रमा काम गर्ने निधोे अझै नभइसकेको जानकारी दिएकी छिन् ।
स्वस्तिमाले एञ्जल मारिया सिनेमासँग नेपाली चलचित्र निर्माण कम्पनी अनन्या फिल्मस्ले बनाउन लागेको थिरिमाली नामको चलचित्रमा आफ्नो भूमिका रहने खबर बाहिरिएपछि अझै त्यसको निधो नभएको बताएकी हुन् ।
सम्बन्धित
प्रतिक्रिया