नयाँ नोकिया १.४ स्मार्ट फोन सार्वजनिक

काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आफ्नो नयाँ स्मार्टफोन नोकिया १.४ सार्वजनिक गरेको छ । ६.५१ इन्च इड्ज–टु–इड्ज सम्म फैलिएको एक प्रभावशाली स्क्रिन रियल इस्टेटलेपूर्ववर्ती भन्दा यो लगभग एक इन्च ठूलो छ, र नोकिया १ सिरिजकै सबैभन्दा ठूलो हो । नोकिया १.४ क्षणमा ईन्जिनियर र निर्मित गरिएको फोन रहेको कम्पनीले जनाएको छ ।
एचएमडी ग्लोबलका हेड अफ एसियाका रबि कुँवरले नोकिया १.४ मा फोटोग्राफीका लागि गुगलको एआईद्वारा पहिले नै सुधारेको म्याक्रो क्यामेरा पनि थपेको बताए ।
नयाँ विस्तारित एचडी प्लस स्क्रिन भिडियो कलिंग एप पनि रहेको छ । ६.५१ इन्च एचडी प्लस इड्ज–टु इड्ज, नोट जत्तिकै ठूलो र नोकिया १ सिरिजमा अहिलेसम्मकौ सबैभन्दा ठूलो उपकरणले परिवारहरूलाई मनोरञ्जन र होम स्कुलको वृद्धिको बीचमा इमर्सिभ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यो स्मार्ट फोनको बजार मूल्य १२ हजार ९ सय रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया