मनिषा कोइरालाको ‘महामृत्युन्जय’ मन्त्र सार्वजनिक
नेपालखोज
२०७७ फागुन २७ गते १२:२८

काठमाडौं । अभिनेत्र मनिषा कोइरालाको स्वरमा ‘महामृत्युन्जय’ मन्त्र सार्वजनिक भएको छ।
महाशिवरात्रिको अवसर पारेर कोइरालाको स्वरमा रहेको महामृत्युन्जय मन्त्र भिडियोसहित बिहीबार सार्वजनिक भएको हो ।
सम्बन्धित
प्रतिक्रिया