मंगलबार, वैशाख ९, २०८२

स्टेजमै नाङ्गिइन् एक नायिका

नेपालखोज २०७७ चैत २ गते १०:५२


फ्रान्स । फ्रान्समा आयोजित पुरस्कार समारोहमा एक अभिनेत्री आफ्नो कपडा उतारेर यो सन्देश दिन चाहिन्, कोरोना महामारीका बेला सरकारले सँस्कृति बचाउनका लागि केही कदम उठाउन जरुरी छ।

एजेन्सीका अनुसार ५७ वर्षीया अभिनेत्री कोरेन मासिरो सिजर अवार्ड समारोहमा यस्तो गरेकी हुन्। सिजर अवार्डलाई फ्रान्समा अस्करसँग तुलना गर्ने गरिन्छ।

प्रतिक्रिया