मौनी रोय विवाह गर्दै
नेपालखोज
२०७७ चैत ५ गते ८:४०

काठमाडौं । चर्चित अभिनेत्री हुन् मौनी रोय । उनको निजी जीवनको विषयलाई लिएर पछिल्लो समय निकै चर्चा हुने गरेको छ ।
केही दिनदेखि उनको विवाहको खबरले बलिउड तातेको छ । उनले सूरज नांबियारसँग छिट्टै विवाह गर्ने तयारी गरेको बताइएको छ ।
बलिउडमा अहिले उनको विवाहबारे नीकै चर्चा छ ।
अभिनेत्री रोयले हालै आफ्नो इन्स्टाग्राममा केही तस्वीर शेयर गरेकी थिइन्, जसमा सूरजका साथमा उनको पूरै परिवार देखिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया