सुशान्तकाे फिल्म ‘छिछोरे’लाई बेस्ट हिन्दी फिल्मको अवार्ड
नेपालखोज
२०७७ चैत ११ गते ७:२५

काठमाडौं । बलिउडका दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको फिल्मले बेस्ट हिन्दी फिल्म अवार्ड जितेको छ । हालै भारतको ६७ औं राष्ट्रिय फिल्म पुरस्कार घोषणा भएको थियो ।
यस पुरस्कार अन्तर्गत सुशान्त र श्रद्धा कपूर अभिनित फिल्म ‘छिछोरे’ लाई बेस्ट हिन्दी फिल्मको अवार्ड दिइएको भारतिय मिडियामा जनाइएको छ ।
सम्बन्धित
प्रतिक्रिया