आइतबार, वैशाख ७, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ चैत १६ गते १३:४७

धनुषा । बालिका जबरजस्ती करणी गरेको अभियोगम एक जना पक्राउ परेका छन् । १३ वर्षीया बालिका करणी गरेको अभियोगमा मिथिला बिहारी नगरपालिका–२ पुरनदाहाका ४२ वर्षीय सत्यनारायण यादव आइतबार पक्राउ परेका हुन् ।

सत्यनारायणले बालिकालाई शनिबार दिउँसो ललाई फकाई बालिकाको घर नजिक आँप बगैंचामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घटनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया