‘टाढा नहुनु है’मा विवश र अन्जुको अभिनय
नेपालखोज
२०७७ चैत १९ गते १०:५८

काठमाडौं । गायक सुरेश लामाको स्वरमा नयाँ आधुनिक गीत ‘टाढा नहुनु है’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई चागुनारायण इन्टरटेनमेन्ट प्रालिबाट रिलिज गरिएको छ ।
गीतमा अर्जुन पोखरेलको संगीत, उत्तमकुमार बर्तौलाको शब्द तथा लाहाङ सुब्बाको संगीत संयोजन छ ।
दिनेश ठकुल्ला निर्देशित भिडियोमा विवश ठगुन्ना र अन्जु न्यौपानेको अभिनय छ ।
सौगातजंग थापाले निर्माण गरेको भिडियोमा नरेश ऐरको छायांकन, रोशन धितालको सम्पादन छ ।
सम्बन्धित
प्रतिक्रिया