शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता
नेपालखोज
२०७८ वैशाख ६ गते १३:५४

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता भएकाे छ ।अविश्वास प्रस्ताव दर्ता भएपछि फेरि दलहरुकाे खिचातानी पनि सुरु भएकाे छ ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सात मन्त्रालय रहेका छन् ।
जसमध्ये मुख्यमन्त्रीसहित दुई मन्त्रालय माओवादी केन्द्रलाई दिएको छ भने नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलाई २/२ मन्त्रालय दिएर भागबण्डा मिलाएको बताइएकाे छ ।
माओवादी केन्द्रका एक सांसदले बताए अनुसार मुख्यमन्त्री केसीसहित अर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय माओवादीको भागमा परेको भनिएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया