दर्शककाे मन जित्दै ‘झुम्के मायालु’
नेपालखोज
२०७८ वैशाख १२ गते १७:२४

काठमाडौं । लोकदोहोरी गीत ‘झुम्के मायालु…’ सार्वजनिक भएको छ । शिव हमालको लय तथा शब्दमा रहेको गीत सार्वजनिक भएको हो ।
गीतमा गायक विमल परियार र गायिका राखी मल्लको आवाज छ । गीत यूटुवबाट आइतबार सार्वजनिक भएकाे हाे ।
साथै गीतमा विश्वास नेपालको संगीत संयोजन छ । सार्वजनिक गीतकाे भिडियो दर्शककाे राेजाइमा परिरहेकाे छ । गीतको मिडिया पार्टनर मिडिया डबली रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया