आइतबार, वैशाख ७, २०८२

लुम्बिनीका तीन कोरोना विशेष अस्पतालले ५०/५० लाख पाउने

नेपालखोज २०७८ वैशाख १३ गते १७:०१

दाङ । लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन प्रदेशभित्रकानका दरले रकम उपलब्ध गराउने भएको छ । 

मुख्यमन्त्री शङ्कर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार दाङ, बाँके र बुटवलमा रहेका कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले र भैरहवामा रहेका भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी एक करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने भएको हाे ।

त्यसैगरी प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया