खाली पेटमा लसुन खानुका ५ फाइदा
नेपालखोज
२०७८ वैशाख १४ गते ६:५८

१. खाली पेटमा लसुन खाँदा यसले पेटका हानिकारक ब्याक्टेरियालाई मारिदिन्छ ।
२. ग्यास्ट्रिकको समस्या भएकाले बिहान खाली पेटमा तातो पानीसँग लसुन खादा निकै फाइदा पुग्छ ।
३.लसुन खाँदा रक्तचाप स्थिर हुन्छ । यसले हाइपरटेन्सन पनि घटाउँछ ।
४. लसुनले पेनकिलरको पनि काम गर्छ । शरीरको कुनै भाग सुन्निँदा पनि लसुनले फाइदा गर्छ ।
५. लसुनले रगत पातलो बनाएर जम्नबाट रोक्छ ।
सम्बन्धित
प्रतिक्रिया