सोमबार, वैशाख ८, २०८२

भारतको आसममा ६.४ रेक्टर स्केलको भूकम्प

नेपालखोज २०७८ वैशाख १५ गते १०:३६

भारत । भारतको आसममा ६.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार बुधबार बिहान ७ बजेर ५१ मिनेटमा भूकम्प गएको हो ।

जिल्लाको सोनितपुरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पबाट भएको नोक्सानको विवरण भने आइसकेको छैन ।

प्रतिक्रिया