प्रभु बैंकको केवाईसी घरबाटै भर्न सकिने
नेपालखोज
२०७८ वैशाख २१ गते १६:१२

काठमाडौं । के तपाई केवाईसी अपडेट गर्न बैंक जान भ्याउनु भएको छैन ? अब घरबाटै प्रभु बैंकले केवाईसी अपडेट गर्ने व्यवस्था मिलाएको छ ।
बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ई–केवाईसी सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंकमा खाता खोली कारोबार गरिरहेका ग्राहकले बैंकको वेबसाइटमा गएर अनलाइनमार्फत् केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाएको छ । जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।
सम्बन्धित
प्रतिक्रिया