नायक भुवन केसीको ‘कुकुर प्रेम’
नेपालखोज
२०७८ वैशाख २७ गते १०:५३
काठमाडौं । नायक भुवन केसीले कुकुर प्रेम व्यक्त गरेका छन् ।
आज सोमबार सामाजिक सञ्जाल फेशबुकमा केही तस्बिर राख्दै उनले आफ्नो घरपालुवा कुकुरलाई जन्मदिनको शुभकामनासमेत दिएका छन् ।
उनले यसअघि अप्रिल १४ र १५ तारिखमा पनि कुकुरसँगको फोटो राखेका थिए ।
यी तस्बिरले नायक भुवनको कुकुर प्रेम बयान गरेको देखिन्छ । भुवनको घरपालुवा कुकुरको नाम कोको हो ।
जसमा उनले आफ्नै थर केसी जोडेका छन् । अहिले सुभचिन्तकहरुले भुवनको कोकोलाई कमेन्टमार्फत शुभकामनासमेत दिईरहेका छन् ।
हेर्नुुहोस् उनले कुकुरसँग खिचेका केहि तस्बिरहरु







सम्बन्धित
प्रतिक्रिया