लमजुङमा अक्सिजन प्लान्ट जडान धमाधम (तस्बिरसहित)
नेपालखोज
२०७८ जेठ ८ गते १८:३१

काठमाडौं । जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान थालिएको छ ।
एक दिनमा १५ सिलिन्डर (दैनिक २,२५० किलो) अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट जडानपछि अस्पतालमा भर्ना भएर अक्सिजनको साहरामा उपचार गर्नुपर्ने कोरोना संक्रमितलगायत बिरामीलाई सहज हुनेछ ।
गण्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, बेंसीसहर नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल लमजुङको पहलमा अक्सिजन प्लान्ट जडान थालिएको हो ।




तस्बिरहरु : आश गुरुङको फेसबुक
सम्बन्धित
प्रतिक्रिया