आइतबार, वैशाख ७, २०८२

गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने

नेपालखोज २०७८ जेठ १७ गते ८:०१

पोखरा । गण्डकी प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्दैछ ।

त्यसअघि बिहान ११ बजे बस्ने कार्य व्यवस्था समितिको बैठकले कार्यसूची तय गर्ने छ ।

हिजो प्रदेशसभामा सहभागी दलका शीर्ष नेताले धारणा राखेका थिए ।

प्रतिक्रिया