‘जन्मदिनका केही झलक’ भन्दै राजेश हमालले सर्वजनिक गरे यस्ता तस्बिर !
नेपालखोज
२०७८ जेठ २७ गते ७:३१
काठमाडौं । महानायक राजेश हमालले आफ्नो जन्मदिन मनाएका छन् ।
कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनकैबीच स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै उनले बुधबार आफ्नो जन्मदिन मनाएका हुन् । तर यो कतिऔँ जन्मदिन हो भन्ने उनले खुलाएका छैनन् ।
जिवनसँगिनीसहित केहि आफन्तकाबीच केक काटेर केहि रमाइलो गरिएका फोटो र भिडियो उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।
उनका दर्शक तथा शुभेच्छुुकहरुले उनलाई कमेन्टमार्फत शुभकामनासहित माया दर्शाएका छन् ।
नायक हमालले कोरोना महामारीका बेला बिभिन्न सचेतनासहितको आफ्नो धारणा फेसबुक लाइभमार्फत राख्दै आएका छन् ।








सम्बन्धित
प्रतिक्रिया