अभिनेता पल शाह राहत बाँड्न कालीकोटमा (फोटो फिचर)
नेपालखोज
२०७८ असार ३ गते १७:५९

काठमाडौं । अभिनेता पल शाह राहत सामग्री बाँड्न कालीकोट पुगेका छन् । युवा स्टार शाह पछिल्लो समय निरन्तर समस्यामा परेकाहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

कालीकोटको मान्मपछि रास्कोट नगरपालिकाका लागि स्वास्थ्य सामग्री र खाद्यान्न लिएर गएका अभिनेता शाहले राहत सामग्री वितरण गर्न जाँदै गरेका तस्बिरहरु आफ्नो फेसबुकमा पोस्ट गरेका छन् । हेरौं थप तस्बिर :


सम्बन्धित
प्रतिक्रिया