पहेंलो पहिरनमा खुलेकी रुबी (फोटो फिचर)
नेपालखोज
२०७८ असार ७ गते १४:२८

काठमाडौं । रुबी राणा भन्ने बित्तीकै प्रथम मिस नेपाल भन्ने सबैले बुझेका छन् । सन् १९७३० मा प्रथम मिस नेपालको ताज पहिरिएकी रुबी पछिल्लो समय सामाजिक संजालहरुमा निकै सक्रिय छन् । संमाजिक संचालमा खासगरि उनको पहिरनको निकै चर्चा हुने गर्दछ । उनि आफैमा एउटै फेसन डिजाइनर पनि हुन् । उनले लगाउने हरेक पहिरनको खुबै चर्चा हुने गर्दछ ।
रूबीको जन्म सन् १९७३ सेप्टेम्बर २२ का दिन वीरगञ्जमा भएको थियो। उनले २०५२ साल फागुनमा प्रजय विक्रम शाहसँग विवाह गरेकी थिइन् । विवाहको केही समय गुमनाम जस्तै बनेकी रुबी अहिले भने निकै चर्चामा छिन् ।




तस्बिर : रुबी राणा शाहको फेसबुकबाट
सम्बन्धित
प्रतिक्रिया