मुसहर बस्तीमा पल शाहको राहत ! (फोटो फिचर)
नेपालखोज
२०७८ असार १४ गते १२:५०
नायक पल शाह पछिल्लो समय सक्रिय रुपमा समाज सेवामा लागिरहेका छन् । उनले समस्यामा परेकालाई निरन्तर सहयोग गर्दै आएका छन् ।

नायक शाह केही समय अघि विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्न कालिकोट पुगेका थिए । हाल उनी सहयोगको लागि महोत्तरीको मुशहर बस्तीमा पुगेका छन् । उनले गौशाला नगरपालिका १० का ६० मुसहर परिवार र ४० चमार परिवारलाई खाद्यान र मास्क वितरण गरेका छन् । साथै, उनले यूएईमा रहेका आशिष पुरुष लगाएतको टिमको साथ र सहयोगमा सामग्री वितरण गरिएको सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएका छन् ।
उनले मुसहर बस्तीमा सहयाेग सामग्री वितरण गर्दै गर्दा तस्बिरहरु उनकै आधिकारीक फेसबुक पेजबाट लिइएको हो ।





सम्बन्धित
प्रतिक्रिया