आइतबार, वैशाख २८, २०८२

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली

नेपालखोज २०७८ असार १५ गते १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयका सचिव मैनालीले हिजै (सोमबार) नै पदबहाली गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

गत असार १४ गतेको अर्थ मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले मैनालीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

प्रतिक्रिया