प्रदेश २ को बजेट सर्वसम्मतिबाट पारित
नेपालखोज
२०७८ असार ३१ गते ९:४४

धनुषा । प्रदेश २ को बजेट बुधबार सर्वसम्मतिबाट पारित भएको छ ।
असारभित्रै बजेट पारित गर्नुपर्ने कानूनी बाध्यताका कारण प्रदेश सरकारले प्रक्रिया छोट्याएर प्रदेशसभा बैठकबाट बजेट सर्वसहमतिले पारित भएको हो ।
मन्त्रालयको बजेटबारे विपक्षी दलले विरोध गरेपछि मुख्यमन्त्री लालबाबु राउतले दुई दिन सहमतिका लागि प्रयास गरेका थिए । तर मन्त्रालयगत छलफल नगरेरै र मन्त्रीहरूलाई जवाफको समयसमेत नदिएर बजेट पारित गरिएको हो ।
सम्बन्धित
प्रतिक्रिया