मृगौलामा समस्या देखिए पछि ‘मेरी बास्सै’ की चम्सुरी अस्पताल भर्ना
नेपालखोज
२०७८ साउन २ गते १९:५७

काठमाडौं । चर्चित नेपाली टेलिसिरियल ‘मेरी बास्सै’ की चम्सुरी अर्थात पल्पसा डंगोल अस्पताल भर्ना भएकी छन् । मृगौलामा समस्या भए देखिएपछि चम्सुरी टिचिङ अस्पतालमा भर्ना भएकी हुन् ।

चम्सुरी अस्पताल भर्ना भएकोबारे अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले आफ्नो फेसबुकमार्फत जानकारी गराएकी छन् । दिपाले आफ्नो फेसबुकमा चम्सुरी अस्पताल भर्ना भएको फोटो शेयर गर्दै सबै मिलेर स्वास्थ्य लाभको कामना गर्न सबैलाई अनुरोध गरेकी छन् ।चम्सुरी टिचिङ अस्पतालको ३०५ नम्बरको बेडमा भर्ना उपचाररत छन् ।
अभिनेत्री दिपाश्रीले लेखेकि छन् – कलाकार पल्पसा डंगोल हाम्री चम्सुरी teaching hospital ma kidney problem भएर ३०५ नम्बर बेडमा छिन हामी सबै मिलेर साथ र सु स्वास्थ्य को कामना गरौं ।

सम्बन्धित
प्रतिक्रिया