शनिबार, वैशाख ६, २०८२

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता

नेपालखोज २०७८ साउन १९ गते १७:०२
फाइल तस्बिर

दाङ । लुम्बिनीमा विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रोपटक अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । विपक्षी नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मंगलबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा ३४ सांसदको हस्ताक्षर रहेको छ ।

प्रतिक्रिया