शनिबार, वैशाख ६, २०८२

लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धकाे रिट भट्टराईको इजलासमा

नेपालखोज २०७८ साउन २७ गते १०:४६

काठमाडौं । सर्वोच्च अदालतमा दायर भएको लुम्बिनी प्रदेशको विशेष अधिवेशनविरूद्धकाे रिट न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासमा परेको छ ।

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियाे । सो रिट मंगलबार ‘हेर्न नभ्याइने’मा राखिएको थियो ।

प्रतिक्रिया