जसपाका तीनसँगै लुम्बिनीमा ६ जना मन्त्री बन्दै
नेपालखोज
२०७८ साउन २८ गते १६:२१

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएपछि उनीसँगै अरू ६ जनाले मन्त्री पदको शपथ लिने जनाइएकाे छ ।
उनका अनुसार माओवादीबाट दुईजना, नेपाली कांग्रेसबाट एक र जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेश सांसदकध्ये तीनै जना मन्त्री बन्दै छन् ।
सम्बन्धित
प्रतिक्रिया