लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन भदौ १ मा
नेपालखोज
२०७८ साउन ३० गते १६:०३

काठमाडाैं । लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन भदौ १ गतेलाई बाेलाइएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते दिउँसो १ बजे अधिवेशन आह्वान गरेका हुन् ।
यसअघिको सरकारले असार ३१ गते राति अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएको थियो । त्यसपछि चार दलले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा छलफलका लागि विशेष अधिवेशन माग गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया