५० पुगिन् मनीषा (हेर्नुस् तस्बिरमा)
नेपालखोज
२०७८ साउन ३२ गते १५:२४


काठमाडाैं । आज अभिनेत्री मनिषा कोइरालाको ५०औं जन्मदिन हो । यस अवसरमा आज उनलाई सामाजिक सन्जालमा बधाई एवं शुभकामनाको ओइरो नै लागेको छ ।
जन्मदिनको यो अवसरमा मनीषालाई सुस्वास्थ्य दीर्घायु तथा निरन्तर सफलताको मंगलमय शुभकामना । जन्मदिनको अवसरमा मनीषाका केही तस्बिर :













तस्बिर : सामाजिक सन्जाल
सम्बन्धित
प्रतिक्रिया