प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त
नेपालखोज
२०७८ भदौ १ गते ११:३८

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार झालाई पदमुक्त गरेकी हुन् ।

सम्बन्धित
प्रतिक्रिया