बिहीबार, वैशाख ११, २०८२

खबपु दुर्घटनामा, अवस्था खतरामुक्त

नेपालखोज २०७८ भदौ ११ गते ६:३९

काठमाडौं । रियालिटी शो कमेडी च्याम्पियनबाट चम्किएका हास्य कलाकार खड्गबहादुर पुन मगर (खबपु) दुर्घटनामा परेका छन् ।

उनको स्कुटर हिजो (बिहीबार) साँझ दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाबाट घाइते पुनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

उनको अनुहारसहित शरीरमा सामान्य चोट लागेको छ । रोल्पाका खबपु अघिल्लो सिजनको कमेडी च्याम्पियनका उप-विजेता हुन् ।

प्रतिक्रिया