कर्णालीमा एमालेका ३ सांसद एकीकृत समाजवादीमा
नेपालखोज
२०७८ भदौ १६ गते १४:४७

काठमाडौं । कर्णालीमा नेकपा एमालेका ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट २० सांसद निर्वाचित भएका थिए ।
तीमध्ये फ्लोर क्रस गर्ने ४ जना पदमुक्त भएका छन् । हाल एमालेको १६ जना सांसद कायम रहेकामा ३ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद संख्या १३ मा झरेको छ ।
सम्बन्धित
प्रतिक्रिया