प्रदेश २ मा जसपाका ११ जना सांसदले गराए लोसपामा सनाखत
नेपालखोज
२०७८ भदौ १६ गते १६:३९

काठमाडाैं । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर ११ जना सांसदले लोसपाको पक्षमा सनाखत गराएका हुन् ।
निर्वाचन आयोगले दल रोज्नका लागि जनप्रतिनिधीलाई भदौ २२ गतेसम्मको समय तोकेको छ ।
सम्बन्धित
प्रतिक्रिया