प्रियंकाले जन्माइन् छाेरी
नेपालखोज
२०७८ असोज ६ गते १३:३४

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्रीलाभ भएको छ । उनले सामाजिक सन्जालमार्फत श्रीमान् आयुष्मान देसराजसँगै छोरीलाई काखमा राखेको फोटो सेयर गर्दै उनले यसबारे जानकारी गराएकी हुन् । उनले छोरीको नाम पनि सार्वजनिक गर्दै आयंका कार्की जोशी राखेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया