अक्षयकुमारको ‘सूर्यवंशी’ तिहारमा
नेपालखोज
२०७८ असोज १० गते ११:२७

काठमाडौं । भारतमा आगामी कात्तिक ५ गतेदेखि फिल्म हलहरु खुल्ने भएका छन् ।
मुम्बइस्थित फिल्म हलहरु खुलाउने निर्णयसँगै मुख्यमन्त्री कार्यालयले फिल्म हलमा अपनाउनुपर्ने कोभिड संक्रमणविरुद्धको मापदण्ड पनि सार्वजनिक गर्ने तयारी भएको मुख्यमन्त्री उद्दव ठाकरेको कार्यालयले ट्वीटमार्फत जानकारी दिएको हो ।
हल खुलाउने निर्णय भएको केही घण्टामै अक्षयकुमार स्टारर फिल्म सूयंवंशीको प्रदर्शन मिति घोषणा भएको छ ।
हल खुलेसंगै तिहारको अवसरमा सूर्यवंशी प्रदर्शन मिति घोषणा भएको छ ।
सम्बन्धित
प्रतिक्रिया