बिहीबार, वैशाख ११, २०८२

मुटु दिवसमा नर्भिकको १० प्रतिशत छुट

नेपालखोज २०७८ असोज १३ गते १४:३३

काठमाडौं । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ ।

नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो । यो अफर अन्तर्गत कम्प्री हेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन् । यो अफर २९ सेप्टेम्बर (आज) देखि लागु भई २ अक्टूबरसम्म कायम रहने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया