लुम्बिनी प्रदेशसभाको बैठक स्थगित
नेपालखोज
२०७८ असोज २० गते १५:२८

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । नेकपा एमालेको अवरोधका कारण बैठक ४ बजेसम्मका लागि स्थगित भएको हो ।
अब ४ सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरू गर्ने बित्तिकै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बैठकमा नाराबाजी गर्दै अवरोध गरेपनि केहीबेर बैठक चलेको थियो । आजको बैठकमा प्रतिस्थापन बजेट ल्याउने सरकारको तयारी छ ।
सम्बन्धित
प्रतिक्रिया