बाढी पस्दा विराटनगर विमानस्थल जलमग्न
नेपालखोज
२०७८ कार्तिक ३ गते ८:२५

काठमाडाैं । अविरल वर्षापछि आएको बाढी विराटनगर विमानस्थलमा पसेको छ । आज (बुधबार) बिहान विमानस्थलमा बाढी पसेको जनाइइकाे छ ।
विमानस्थलको रनवे र पार्किङ एरिया जलमग्न भएको विमानस्थल कार्यालयले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया