कुमारी बैंकको थप नयाँ शाखा सञ्चालन
नेपालखोज
२०७८ कार्तिक ४ गते १९:४०

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडांै उपत्यकामा आफ्नो नयाँ शाखा सिफल औपचारिक रुपमा संचालनमा ल्याएकोे छ । काठमाडौं महानगरपालिका वडा नं. ८, स्थित सिफल शाखासमेत गरी वाग्मती प्रदेशमा कुमारी बैंकका ८४ शाखाहरु पुगेको छन् ।
नयाँ शाखा कार्यालयमार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
विगत २० वर्ष देखी आफ्ना देशव्यापी १९६ शाखा संजाल, १७३ एटिएम, १४ विस्तारित काउन्टरलगायत ३३ शाखारहित बैंकिंग इकाईहरुमार्फत अत्याधुनिक बैंकिंग सेवा दिंदै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया