आइतबार, वैशाख ७, २०८२

कुन कलाकारको भाइटीका कस्तो भयो ? (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक २० गते १९:३१


काठमाडौं । तिहारको अन्तिम दिन आज नेपाली कलाकारले टीका माला लगाएर खुसी साँटासाट गरेर भाइटीका मनाएका छन् । तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै टीका लगाएर विषेश गरी ओखर दिने चलन रहेको छ ।

प्रतिक्रिया