सुदूरपश्चिमको प्रदेश प्रमुखमा देवराज जोशी नियुक्त
नेपालखोज
२०७८ कार्तिक २३ गते १५:५३

काठमाडाैं । सरकारले सुदूरपश्चिमको प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिमको प्रदेश प्रमुखमा नेपाली कांग्रेसका नेता संविधानसभा सदस्य देवराज जोशी प्रदेशको प्रदेश प्रमुखमा नियुक्त भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया