सेयर बजार आज बन्द
नेपालखोज
२०७८ कार्तिक २४ गते १२:४३

काठमाडौं । छठको सार्वजनिक बिदा परेकाले आज सेयर बजार बन्द रहने भएको छ ।
सेयर बजार अब भोलि (बिहीबार) खुल्नेछ । यो साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजार बन्द थियो । आइतबार तिहारको बिदा दिइएको थियो ।
सेयर बजार सोमबार र मंगलबार खुलेको थियो । यी दुवै दिन बजार ओरालो लागेको थियो ।
सम्बन्धित
प्रतिक्रिया