मनीषाको योग मुद्रा (तस्बिरसहित)
नेपालखोज
२०७८ कार्तिक २८ गते ७:३७

काठमाडौं । बलिउड अभिनेत्री मनीषा कोइराला अहिले नियमित योग-ध्यान गर्छिन् । क्यान्सरलाई पराजित गरेपछि यसमा उनको बढी ध्यान जान थालेको छ ।
मनीषा योगका लागि दक्षिण भारतस्थित विशेष योग केन्द्रहरुसम्म पुग्छिन् । प्रत्येक वर्ष १-२ पटकसम्म केरल पुग्ने मनीषाले त्यहाँको वातावरण तथा योग-ध्यान विधिले आफूलाई विशेष आकर्षित गर्ने गरेको बताउने गरेकी छन् ।
बेलाबेला साता-पन्ध्र दिनको कोर्सका लागि केरलको योग केन्द्रित रिसोर्टमा समय बिताउने मनीषाले यी तस्बिर आफ्नो फेसबुकमा बिनाकुनै टिप्पणी पोस्ट गरेकी हुन् ।
हेरौं उनका फेसबुकमा पोस्ट गरिएका थप तस्बिर :





सम्बन्धित
प्रतिक्रिया