आज विश्वासको मत लिँदै मुख्यमन्त्री राई
नेपालखोज
२०७८ मंसिर १ गते ७:३४

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने छन् ।
हिजै मुख्यमन्त्री राईले विश्वासको मत लिने भनेपनि नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि प्रदेशसभा बैठक स्थगित भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया