प्रदेश १ का मुख्यमन्त्री राईले पाए विश्वासको मत
नेपालखोज
२०७८ मंसिर १ गते १४:५५

काठमाडाैं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ ।
राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ।
सम्बन्धित
प्रतिक्रिया