‘ओमिक्रोन आएको छ पूरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ पग्ली’

तिमी पाए चाहिँदैन आकाशको जुन – नायिका वर्षा शिवाकोटीले लभको इमोजीसहित यति कुरा लेखेर पोस्ट गरेपछि फेसबुकमा उनलाई पछ्याउनेहरुले के भने ? हेराैं उनका कमेन्टबक्समा आएका केही राेचक कमेन्ट ।
गणेश शर्मा
मेरो बुढीले तिमीलाई धेरै चोटी ब्लक गरिसकिन् तर पनि मेरो मनले मान्दैन खोलिहाल्छु के तिम्रो फोटा हेर्न लागे भने बुढीलाई समय नै दिन सक्दिन ।
केशवराज सुनार
आकाशको जुन चाहेर नि कहाँ पाइन्छ र !!
कृष्ण रिजाल
नपाए नि कस्ले दिन्छ र आकाश को जुन ?
नितेश सुवेदी
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन आएको अवस्था छ त्यसैले पूरा शरीर ढाक्ने कपडा लगाउनपर्छ पग्ली ।
यसोधा रेग्मी
तिमी हउ नम्बरी सुन ।
सिके विष्ट
मलाई नपार तिमी धेरै रुन ।
मनिष दवाडी
मैले उही बेलामा भनेको थिए नि, तिमीलाई हतार भएन ! बेलामा बुद्धि नपुगेपछी के गर्छौ त वर्षु ? ५ वर्ष ढिलो भो यति भन्न !
अनिस रेग्मी
हुन नि हो म भएपछि अरू को चाइयो र माइ लर्ड ।
आविष्कार सुवेदी
माया को मुखैमा चिनी
चिनीभन्दा गुलियो गफ दिने ।
प्रविन
यो मंसिर गयो अर्को मंसिर आउँछ मलाइ हतार छैन माया सोचेर निर्णय लेउ ।
प्रदीप खड्का
बेलुका चिसो लागो भनेर गनगन गर्न चाहिँ पाउदिनाउ है भन्देको छु ।
मोहम्मद हसन
तिमी पाए, म आकाश तिर जिन्दगी भरी हेर्दिन ।
हितेष बिरही
मलाई पनि चाहिदैन कोइ ।
डिल्लीराम डाँगि (दिपक वलिको कमेन्ट मा )
उ त मेरो माया यार, तिम्रो भाउजु तोइट भाइ तिमीपनि भाउजु ताक्दै हिन्ने ।
पागल प्रेम
तिम्रो अगाडि जुन अनि तारा फिक्का छ ।

रुद्र थापा
मेरो माया बुझ्ने चाहिँ कैले हो, कोठा भाडा तिर्दिने मैले हो ।
आकाश कटुवाल
हैन अनि जुन ल्याएर हातमा दिने चाँही को छ र ?
निखिल ब्रम्हचार्य
हस मत पग्ली प्यार हो जायगा ।
एसबी सिजापति
ब्वाईफ्रेन्डलाई पठाउने फोटा झुक्किएर यता स्टाटस तिर आएजस्तो छ ।
पारस खड्का
मलाई पनि चाहिँदैन कोइ ।
प्रकाश आचार्य
मंसिर लागि सक्यो डियर आउ हामी बिहे गरम् ।
बिनोद भन्डारी
दिउँसै सपना नदेख कान्छी ।
सुनिल किराँती
को रैछ त्यो मान्छे कि मलाई भनेको हो ?
विमान सिंह मोक्तान
धन्यवाद माया
मनै प्रफुल्ल भयो ।
काजल अनमोल
बस यहि सुन्न मन थियो वर्षु , आज फाइनल्ली सुनियो धन्यवाद ।
श्रेष्ठ किशोर
यात्रा गर्ने मान्छेले पाइला गन्दैन कान्छी ! सबैभन्दा लामो दूरी मनको हुन्छ र माया गर्ने मान्छेले दूरी नाप्दैन यस्तै …। हजार जुनी भएपनि पर्खिन्छु म ।
भेसवाल पुन
मलाई पनि त्यस्तै फिल हुन्छ मेरी मोटी ।
सोनम शेर्पा
तिमी पाए छाडिदिन्छु ती नानीको आमा ।
(सोनम शेर्पाको कमेन्टमा सरोज लैबरेको प्रतिकमेन्ट )
खप्परमा लेखेको हुनुपर्छ हौ शेर्पा सर ।
धिरज देव
हाम्रा जेठान दिनेशलाई भन्या हो ?
प्रभाष पन्त
मेरो लागि त आकास को जुन मै तिमी हौ, बर्सु ।
दिनेश बस्नेत
चिसोले खोकी लाग्यो बेबी भन्दै भरे ठुस्किदै आयौ भने चाहिँ मैले जान्या छु ।
प्रतिक्रिया