‘आउन जाउँ हामी, अन्तरिक्षमै बसेर हेरौं न ती जुन तारा’

काठमाडौं । मंसिर जानै लाग्यो। यी गायिका तृष्णा गुरुङले फेसबुकमा रातो वनपिसमा तस्बिरसहित पोस्ट गरेको शब्द हुन्। आउनुहोस् हेरौं यसमा आएका केही रोचक र रमाइला कमेन्टहरु ?
लाओतिना आबुहाङ– कर्ली-कर्ली कपाल तिम्रो कर्कलाउदो जोवन ।
बालजित सम्बाहाम्फे– त्यो जोवनदेखि म हुरुक्क ।
शान्तिराम लिम्बू– यो फोटोमा यसरी तलदेखि हेर्न सख्त मनाहि छ ।
भोजु– नसकिनि भो ।
भुवन गैरे– मंसिर जानै लाग्यो दिदी ब्या गर्ने होइन र ?
प्रसङ तामाङ– कता हो आजकल तपाईं । भोइसमा तपाईंबिना खल्लो लाग्छ ।
रोय राना मगर– तिम्रो र मेरो माया देखेर जल्नेहरूको कमी छैन । आउन जाउ हामी अन्तरिक्षमै बसेर हेरौंन ती जुन तारा।
अर्जुन बिसी- रुपै करौती ।
शान्ति लिम्बू– यो कुन खालको पोज हौ ?
लिम्बू किङ– म यता छु कता माथि हेरेकी कान्छी ?
महतो शंजय- ‘आकाशको फल आँखा तरि मर’ भन्या यहि हो ।
नवीन के खत्री– यहि तस्बिर हेरेर मलाई जाडो हुन छाड्यो, हट ।
राजु मगर– तिमीलाई के भनुम म !
कमल चन्द- मैले किन्देको घडी ला छिन प्यारीले ।
किरण रेग्मी– बुढि भयौ कान्छी अझै विहे भएको छैन् । कि त केटो पाछैन ?
गंगा सुवेदी – उग्र ।
शंकर शर्मा – किन तन्केको हो यस्तो विधी ।
कमलजंग खत्री– झन-झन दुब्लाउनुको रहस्य के होला ?
पारंगत लोप्चा – अलिक मोटाउनु पर्यो है सेलिब्रिटी सोल्टिना !
सान लामा- यो तस्बिर हेरेर हामीले के बुझ्नु अब !
उद्द्व कार्की- मंसिर त बिती सक्यो त दिदी ।
प्रतिक्रिया