कस्ती खन्चुइ रैछ भन्लान् !

काठमाडाैं । योमरी पुन्हीकाे अवसरमा हिजो साँझ अभिनेत्री वर्षा शिवाकोटीले फेशबुकमा एउटा स्टाटस पोस्ट गरिन् । उनले लेखेकी थिइन् ‘योमरी नै खान पाइएन ।’ वर्षाको यो पोस्टमा कमेन्टको वर्षानै भइ रहेको छ ।
हेराैं, कमेन्ट बक्समा आएका केही रोचक अनि रमाइला कमेन्ट :
सुवास प्रसाईं- मलाई यमरीभन्दा यो मोरी धेरै मुन पर्छे ।
तोलाकुमारी पाठक- नयाँ बजार जानु हिजाे खाएकाे हामीले गज्जप लाग्याे !
निहेश खतिवडा- कटुवाल सरसँग लभ गर्ने अनि कहाँ योमरी खान पाइन्छ त ? एउटा नेवार केटोलाई साइड ब्वाईफ्रेन्ड बनाउने अनि अर्को साल खाने ।
रमेश श्रेष्ठ- हामीलाई भनेको भए पठाइदिन्थ्यौ तर के गर्ने हामी अलि टाढा परियो ।
भुपेन्द्र- फागो चासाेक मेलामा आउनु भएकाे भए चेम्बिकिक इम्रिङकिक किनाम खुवाउँथे ।
निमेष भट्टराई- आउ प्यारी हामी दुई मिलेर पकाएर खाउँला ।
दिपक पाैडेल- ए मोरी के कुरा गरेकी ? कस्ती खन्चुइ रैछ भन्लान, इज्जत को सवाल छ नि ।
शिव बजगाईं- हाम्ले, सबैलाई कसार कहिले खुवाउने माया ?
भिम थापा- मेरो पनि हालत यही छ चिन्ता नलेउ माया ।
दिनेश थापा- त्यो मोरीलाई योमरी कसैले नि दिएन र ??
हरिकृष्ण अर्याल- बिचरी वर्षा ।
मोहन पराजुली- यमाेरी खानुहुँदैन बाहुनकी छोरी भएर ।
स्वामी सुवेदी- ब्याइफ्रेनसँग पिज्जा खायौ होला त नानी ।
प्रकाश खड्का- ए मोरी के कुरा गरेकी अघि सँगै खाको चाहिँ के नि ?
प्रेम श्रेष्ठ- मसँग बिहे गर्नुपर्छ योमरी खान ।
बिरेन्द्र शाक्य- लाै मलाई भन्नु भएन त ।
चन्द्र सिंह भण्डारी- बेलैमा भनिनौँ म अन्तै ब्यस्त भइहाले ।
खुसीमान क्षेत्री- मैले इनबक्समा सेन्ड गर्देकाे छु मेराे बेबीलाई खाउ ल ।
नवीन श्रेष्ठ- खान नपाउने ठाँउतिर गएपछि त्यस्तै हो मोरी, पहिले नै भनेको मानिनाैं अहिले राेएर भो त ?
तेज योम्फु- योमरी नपाए नी सोल्मारीको दोकान खुल्लै छ क्यारे !
शरद सुवेदी- ठिक्क परो ।
एसएस खरेल- ब्यानको भात होला भुटेर खानी ।
पृथ्वी सुनार- खानै बिना मरेकी रइछौ दिदी ।
भियग्रा बाबा- लिएर आउँ त सानु ?
अनिल सापकोटा- ए बा यति राम्री मायालाई कस्ले खान दिएन त ?? मलाई भनेको भए म ल्याई दिन्थे नि त माया ।
सुपेन्द्र विष्ट- किन नखाको त ?
खगेन्द्र एडि- खड्कासँग लागेर हुन्छ त ?
ज्ञानराम भुषाल- ल खतम भयो त ?
रोजिन श्रेष्ठ- तेस्को लागि त नेवारसँग बिहे गर्नु पर्यो नि । शिवाकोटी ले त खाने भनेकै सेल रोटी मात्र हो ।
प्रमेश पोखरेल- कठै !!! मेरी दिदीलाई कसैले दिएनन् ?
आवाश खड्का- आउ, मायालु तिम्रो लागि भनेर बनाइराछु ।
बाबुराम सापकोटा- मैंले नि पाइन हाे दिदी ।
महेश सिखंडा- त्यो मोरीले योमरी खान नपाको ?
सुमन पाैडेल- कसैले दिँदैन सुत यसै ।
बिष्णु मैनाली- खिर खाने भए आईस्यो ।
अन्य कमेन्ट खुचिङ !, किन होला ?, Same here , अभागी रैछ तपाई , Bholi laidyula , maile pani , आउ मेरो घर , Tei bhanya , Maile ni didi , खानै नपाकाहरु , मलाइ खाउ माया , विचरा , निकै दुखद् कुरो , कठ्ठई बरा ।
प्रतिक्रिया